दफा २९
प्राधिकरणको कोष
: (१) प्राधिकरणको आप्ःनो एउटा छुट्टै कोष हुनेछ । प्राधिकरणको पूँजी ऋण र अनुदान लगायत सबै रकम सो कोषमा जम्मा गरिनेछ ।
(२) प्राधिकरणको सम्पूर्ण खर्च कोषबाट व्यहोरिनेछ ।
(३) प्राधिकरणको कोषको सञ्चालन तथा आर्थिक प्रशासन तोकिएबमोजिम हुनेछ ।